१३ मंसिर २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सिङ्गो बुटवल, एक विद्यालय’ नौलो अवधारणाका रूपमा

लुम्बिनी । बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता रायमाझी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत आजभोलि आफ्नो विद्यालयको दैनिक शैक्षिक तथा प्रशानिक कामको जिम्मेवारीसँगै नगरका अन्य विद्यालयमा पुगेर शैक्षिक अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्नुहुन्छ । बुटवल उपमहानगरपालिकाले ल्याएको ‘सिङ्गो बुटवल एक विद्यालय’ कार्यक्रमअन्तर्गत प्रअ बस्नेतले गत माघ २४ गते अभिभावक विद्यालयभित्रका समूह