© 2023
रामेछाप। “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मूल नाराका साथ ११औँ अन्तरराष्ट्रिय योग दिवस आज यहाँ विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा प्रभातफेरी, प्रवचन सांस्कृतिक कार्यक्रम र योगका विभिन्न नमूना प्रदर्शन गरियो । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीमा योगसँग सम्बन्धित, प्रवचन, गीत, कविता वाचन गर्नुका साथै