© 2023
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपीएस) का एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच भेटवार्ता भएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीको स्थलगत निरीक्षण गरेर फर्किएको युएनओपीएसको क्षेत्रीय निर्देशकसहितको टोलीसँग आज साँझ ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको