२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैनः सामन्था पावर

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताउनुभएको छ । बुधवार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएकी उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा

प्रधानमन्त्री प्रचण्ड र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

उपप्रधानमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच शिष्टाचार भेट

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

युएसएआइडी प्रमुख सामन्था जर्सीसहित बास्केटबल कोर्टमा

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले सानोठिमीस्थित आदर्श मावि पुगेर त्यहाँका छात्राहरुसँग बास्केटबल खेल्नुभएको छ ।

काठमाडौँ ओर्लनेबित्तिकै सामन्था पावर भक्तपुरको आदर्शमा माविमा

नेपाल आइपुग्नुभएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावर भक्तपुरको एक स्कुल पुग्नुभएको छ ।

युएसएआइडी प्रमुख सामन्था पावर आज नेपाल आउदै

नेपाल भ्रमणमा रहँदा पावरले नेपालका नागरिक समाजका अगुवाहरु, सामुदायिक समूहहरु, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरुसँग भेट्ने कार्यक्रम रहेको युएसएआइडीले जनाएको

फेब्रुअरीको पहिलो साता युएसएआइी प्रमुख सामन्था नेपाल आउँदै

काठमाडौँ । यही फेब्रुअरी महिनाको पहिलो साता अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावर नेपाल आउने हुनुभएको छ