५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालको सुरुवाती–११ सार्वजनिक, सावित्रा बेञ्चमा

काठमाडौँ । साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गतको यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरू हुने खेलको नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ । फरवार्ड सावित्रा भण्डारी बेञ्चमा रहेकी छन् । यस्तै, गोलकिपरमा अञ्जना राना मगरलाई उतारिएको छ । नेपाल

साफ महिला च्याम्पियनशिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काठमाडौँ । साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गतको यो खेल बेलुकी साढे