२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
असार १ देखि शनिबार मात्र सार्वजनिक विदा, आइतबारको साप्ताहिक विदा…

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदालाई हटाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । उक्त निर्णयसँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।