१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रजातन्त्रको ७५ वर्षमा ‘साल सालको कथा’  सार्वजनिक

काठमाडौं:  नेपालमा प्रजातन्त्र आगमनको ७५ वर्षको पूर्वसन्ध्यामा त्यही सन्दर्भ समेटिएको पुस्तक ‘सात सालको कथा’  लोकार्पण गरिएको छ । भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’लाई तुलसी भट्टराईको अनुवादमा पब्लिकेसन नेपालयले ‘सात सालको कथा’  का रुपमा बजारमा ल्याएको हो । १०४ वर्ष पहिले भारतको बिहारमा जन्मेका लेखक फणीश्वरनाथ रेणु १०४ वर्ष लामो राणाशासन विरुद्धको