© 2023
काठमाडौं । बौद्धधर्मावलम्बीहरुको महत्वपूर्ण धार्मिक पर्व सागा धावा पर्व सुरु भएको छ । आजबाट सुरु भएको पर्व १५ दिन सम्म चल्ने छ । यो पर्व चन्द्र पात्रोनुसार (धावाशिपा) चौथो महिनामा पर्दछ । यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू

यो चन्द्र पात्रोनुसार (धावाशिपा) चौथो महिनामा पर्दछ ।यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर