११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेशः अख्तियारको अनुसन्धानमा रहेकालाई अध्यादेश ल्याएर पुनः नियुक्ति

काठमाडौं । कोशी प्रदेश सरकारको हालैको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा सरोज कोइरालालाई थप एक कार्यकालका लागि पुनः नियुक्त गर्ने निणर्य गरेको छ । तर कोइराला अख्तियारको अनुसन्धानको घेरामै छन् । उनले गरेका अनियमितामा अनुसन्धान गर्न अख्तियारले कोशी प्रदेशको मन्त्रिपरिषदको कार्यालयलाई पटक पटक पत्राचार गरेको छ ।