२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.31

Wind: 1.54

Humidity: 48

तपाईं के खोज्दै हुनुहुन्छ ?
जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…

पोखरा । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिनुभएको थियो, उतिनै उहाँका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए । सराङकोटको डाँडामा उभिँदा, उहाँका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए । केही वर्षअघि उहाँले श्रीमान फिल हुलवर्कको हात समाउँदै यही