© 2023
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको छ। आज मात्रै सपथ ग्रहण गरी पदबहाली गर्नुभएका कार्यकारी निर्देशक शाहसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री यादवले उपभोक्ताले ग्यास