© 2023
काठमाडौं । सनातन हिन्दू राष्ट्र स्थापनाका लागि आज काठमाडौं पैदल यात्रा हुँदै छ । नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा पैदल यात्रा गर्न लागिएको हो । आज दिउँसो १२ बजे मैतीदेवीदेखि, पशुपतिनाथ मन्दिसम्म पैदल यात्रा हुने छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पदयात्रा अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरु,