४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गभर्नरमा अड्किएको भनिएको सत्ताको संकट अब टरेको हो ?

काठमाडौँ: हिजोका मिडियाका समाचारले भनेजस्तो भएको भए यतिबेला नयाँ सरकार बनिसकेको हुन्थ्यो । हिजो साँझका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक नबसेपछिका समाचारहरु यही लाइनमा आएका थिए । साँझका अनलाइनदेखि  बिहानका अखबारका शीर्षक थिए‐ गभर्नरका कारण सत्तामा संकट, गभर्नरमा दुवैको दाबीपछि ओली देउवा बस्न मानेनन्, ओलीले विश्व पौडेलेको योग्यता नपुगेको भनेपछि गभर्नर