१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ईनारमा खसेकी महिलाको सकुसल उद्धार-फोटो फिचर

काठमाडौंं । नेपाल प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ४ बाफल महाडोलमा ईनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ । बुधबार बिहान सात बजे तीर महाडोल बसोबास गर्ने वर्ष ५० की अन्जु सिंह काम गर्ने क्रममा ईनारमा खसेको सुचना पाएपछि बिपद् व्यवस्थापन कार्यालयको टोलीले सकुसल उद्धार गरेको हो । प्रहरी