© 2023
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम आज पनि जारी राखेको छ ।बानेश्वर क्षेत्रमा नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाउन सुरु गरिएको हो । महानगरप्रमुख बालेन साह कै अगुवाईमा संरचनाहरु हटाउन सुरु गरिएको