२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा छ: प्रधानमन्त्री(भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बतउनुभएको छ । सोमवार पद्योदय विद्यालयको हिरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरु एकमुष्टरुपमा सम्बोधन गर्न लागेको