२ भाद्र २०८३, मंगलवार
,
Latest
लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक…

कोलम्बो। श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले देशभर डेङ्गु रोग नियन्त्रण गर्न व्यापक अभियान सञ्चालन गर्दै १४ जिल्लामा फैलिएको तीन दिने राष्ट्रिय कार्यक्रमको पहिलो दिनमै ७० हजार भन्दा बढी घर, विद्यालय, सरकारी कार्यालय तथा अन्य सार्वजनिक र निजी स्थानहरूको निरीक्षण गरेका छन् । यस निरीक्षण अभियानमा मेडिकल अफिसर अफ हेल्थ कार्यालयका कर्मचारी, सार्वजनिक