१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रम मन्त्री र मलेसियाका गृहमन्त्री नेतृत्वको प्रतिनिधिबीच छलफल(भिडियोसहित)

काठमाडौं । मलेसियाका गृह मन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक छलफल सुरु भएको छ । सोल्टी होटेलमा सुरू भएको छलफलमा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे कुराकानी भै रहेको जनाईएको छ । यसैगरी नेपालले मलेसियाली मन्त्रीसँग श्रम सम्झौता कार्यान्वयनसँगै कामदारको