• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
धर्म र पर्यटनलाई जोड्दै च्यवन धाम

“नाम हो यिनको सेती सेतै छ यिनको जल । नेपाली जनता राख्छन् कामले नाम गौरव ।। दूधकी विश्वमा यौटी नदीको सिर्जना गरी । पाए आशिक ब्रम्हाले बाँची राख्ने जुगौँभरि ।।” शुक्ला गण्डकी (सेती गण्डकी) को महिमा गान गरिएको कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘शुक्ला गण्डकी’ शीर्षकको कविताको पङ्क्ति