१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिरोमणि आचार्यको योगदान अतुलनीय

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान मुलुकका लागि सदैव स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ । शिरोमणि आचार्यको एक सय ३८औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि आचार्य प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले इतिहास विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने भए