• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग

दार्चुला । भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ । दुहुँ गाउँपालिका वडा नं ३ स्थित जनविकास माध्यमिक विद्यालय बारबाज र नौगाडको इयरकोट स्वास्थ्य चौकी भवनलगायतका संरचना निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको हो । यसका लागि भारतीय राजदूतावास र नेपाल सरकार