• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
कृषिमा रमाउँदै लाहुरे गुरुङ

गलकोट । उमेरले ५८ वर्ष पुग्नुभएका गलकोट दुदिलाभाटीका बमबहादुर गुरुङ व्यावसायिक कृषिमा रमाउन थालेको १५ वर्ष भयो । मकै फल्ने बारीमा माछापालन र सुन्ताला खेती गर्नुभएका उहाँले यतिबेला कृषिबाट राम्रो आम्दानी समेत गर्दै आउनुभएको छ । जीवनको उर्जावान समय भारतीय सेना र इराकमा बिताएपछि उहाँ व्यावसायिक कृषि आबद्ध हुनुभएको हो