२ भाद्र २०८३, मंगलवार
,
Latest
लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?
वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

जिलजिलिया। इजरायली बसोबास गर्नेहरूले वेस्ट बैङ्कस्थित एक गाउँको मस्जिदमा आगजनी गरेको आरोप स्थानीय मेयरले बताउनुभयो । घटनास्थलमा पुगेका एएफपीका पत्रकारले पनि आगजनी तथा तोडफोडका संकेत देखेका छन् । सन् २०२३ मा गाजामा युद्ध सुरु भएयता कब्जामा रहेको वेस्ट बैङ्कमा इजरायली बसोबास गर्नेप्यालेस्टिनी समुदायमाथि हुने आक्रमण बढिरहेका बेला उक्त घटना भएको