२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

वेदकोट । चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किनुहुन्छ, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना । साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उहाँको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उहाँको जोसजाँगर युवावयमा भन्दा

वेदकोटका मेयरसहितका जनप्रतिनिधि एमाले परित्याग गर्दै नेकपा एसमा प्रवेश

धनगढी। कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरसहितका जनप्रतिनिधि नेकपा एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।