२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वीरगन्जमा कर्फ्यु जारी, सर्वदलीय बैठक बस्दै

वीरगन्ज । वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु जारी छ । छपकैयामा हिजो भएको दुई समुदायबीच भएको झडपका कारण प्रशासनले लगाएको कफ्र्यु आज पनि जारी राखेको हो । कर्फ्यु लगाएको अवस्थामा समेत प्रदर्शन भएको थियो । त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । अवस्था अनियन्त्रित बनेपछि राति सेना