© 2023
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिबेशन सकिएको केही समयपछि महामन्त्री द्वय गगन थापा र विश्वप्रकास शर्मालाई एउटा गृहकार्य दिनुभएको थियो । लामो समयदेखि पार्टीका भातृसंगठनहरुलाई चलायमान बनाउन र बिधानले निर्दिष्ट गरेका काम तयार गरी प्रतिबेदन तयार पार्न निर्देशन दिनुभयो । कांग्रेसका अधिकांश भातृ संगठनले तोकिएको समयभित्र