१२ मंसिर २०८१, बुधबार
,
Latest
मार्फामा बढ्दै पर्यटक राष्ट्रिय गौरवका आयोजना : अपेक्षित प्रगतिको प्रतीक्षा एनपीएल२०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल कालीगण्डकी नदी किनारमा शव भेटियो दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन
तपाईं के खोज्दै हुनुहुन्छ ?
नामिबियाविरुद्ध नेपालको सानदार जित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली नेपालले लगातार तेस्रो जित निकालेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । नेपाललाई जित दिलाउन आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ रनको योगदान दिए ।

कुशल र दीपेन्द्रको दमदार प्रदर्शनमा स्कटल्याण्डविरुद्ध नेपालको रोमाञ्चक जित

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली नेपालले दोस्रो जित निकालेको छ ।