© 2023
काठमाडौं । झन्डै दुई वर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशीको खोजी गर्दै उनकी आमा पद्मा र बहिनी पुष्पा आज इजरायल प्रस्थान गरेका छन् । पद्मा र पुष्पाको आज इजरायलका राजदूतले बिदाइ गरे । राजदूतले उनीहरुले उच्च ओहोदाका इजराइली कर्मचारी, आर्मी र नेताहरूसँग भेटघाट गर्नुहुनेछ बताएका छन् । कमाउ र पढ