२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खेलकुदलाई पुरस्कार होइन, परिष्कृत गर्न लगानी चाहिन्छ

पहिले हामी क्रिकेट खेल्ने बेलामा खेलकुद एउटा ‘प्यासन’को रूपमा मात्रै लिइन्थ्यो । हामी आफ्नै रहर पूरा गर्न खेल्थ्यौँ । तर अब क्रिकेट मात्र होइन अरु खेलहरु पनि अर्बौँ लगानी भएको उद्यम नै भइसक्यो । त्योसँगै देशको नाम पनि जोडिएको छ । जनताको भावना पनि जोडिएको छ । यसले मान्छेलाई एकापसमा