© 2023
नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाले आफूलाई कुनै दल बनाउने समय नभएको बताएका छन् । वरिष्ठ क्याप्टेन लामाले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर नयाँ राजनीतिक दल गठन गर्न लागेको चर्चा भइरहेको छ । लामाले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राजनीति कदल बनाउने समय आफूलाई नभएको