२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कान्तिपुर टेलिभिजन प्रकरण: सम्पादकीय स्वतन्त्रता कि हस्तक्षेप ?

काठमाडौं । एउटा समाचारको विषयलाई लिएर कान्तिपुर टेलिभिजनका समाचार प्रमुख विजय पौडेलले राजीनामा दिएपछि सम्पादकीय स्वतन्त्रता कि मालिकको हस्तक्षेप भन्ने बहस चुलिएको छ । कान्तिपुर मिडिया ग्रुपले आफ्ना संस्थाभित्र सम्पादकीय स्वतन्त्रता रहेको दाबी गर्ने गरेको थियो । तर अहिले टेलिभिजनका समाचार प्रमुख विजय पौडेलले मालिकको हस्तक्षेपकै कारण राजीनामा दिनुपरेको सार्वजनिक