१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु !

काठमाडौं । नेपाली चलचित्र लाज शरणममा कुपोषित बालकको भूमिका निर्वाह गरेका विकास केसीको मृत्यु भएको छ । जाजरकोटका १५ वर्षीय विकासको कुपोषणकै कारण मृत्यु भएको हो । उनले कलाकार महेश त्रिपाठी र रेणु योगीको कुपोषित बालकको भूमिकामा अभिनय गरेका छन् । वास्तविक जीवनमै कुपोषित बालक विकास, उनका बुवाआमाको भूमिकामा अभिनय