१७ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा। संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार भएको हमलाको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गर्नुभएको छ। भोल्कर टर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान इरानमा इजरायल र अमेरिकाले गरेको सैन्य आक्रमण र त्यसपछि इरानले गरेको जवाफी आक्रमणप्रति म खेद व्यक्त गर्दछु । कुनै पनि सशस्त्र