१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वायुसेवा सञ्चालक संघले बुधवारबाट उडान सेवा बन्द गर्ने

काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपत्कालीन उडान सेवा बन्द गर्ने भएको छ । मंगलवार काठमाडौंमा आायेजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । वायु सेवा सञ्चालक संघ, नेपालले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा