• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
विदेशी फोटो पत्रकारको लेन्सले उपत्यकाको डुबान हेर्दा -फोटो फिचर

काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी कपन, सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा परेको छ । निरन्तर वर्षापछि डुबानमा परेको