१३ मंसिर २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पु-याउँछौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

दाङ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले निजी क्षेत्रका हरेक समस्या नियमनकारी निकायसामु पु¥याउन प्रतिबद्ध रहने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको ठूलो लगानी रहेको बैङ्किङ क्षेत्रले ब्याजदर बढाउँदा आम उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो । आर्थिक