• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
पुस्तकमा महिलामाथि ‘अश्लील’ शब्दको प्रयोग, प्रकाशक भन्छन् – खै लेखकले…

काठमाडौँ । नेपाल वन सेवाअन्तर्गत गेम स्काउट र वन रक्षकका लागि प्रकाशित एक पुस्तकभित्र अश्लील सामग्री प्रकाशित गरिएको पाइएको छ । विद्या विकास पब्लिकेसन प्रा. लि.द्वारा प्रकाशित ‘नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट, वन रक्षक’ भन्ने पुस्तकमा महिलामाथि अश्लील शब्द प्रयोग गरिएको छ । पुस्तकका लेखक राम एकवाल दासले वस्तुगत एउटा