७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हरित विकास नीति प्रवर्द्धन गर्नुपर्नेमा वन प्राविधिक संघको जोड

काठमाडौँ । नेपाल वन प्राविधिक संघले नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको हो । संघले नेपालको