२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको छ: परराष्ट्र मन्त्रालय

काठमाडौँ: परराष्ट्र मन्त्रालयले पश्चिम एशियाको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ । त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्था सुरक्षित रहेको जनाएको हो । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरुद्ध यातायात तथा आपूर्ति श्रृङ्खला छिट्टै सुचारु