५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

म्याग्दी। सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी (चौथो पुस्ता)को इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो । धवलागिरि गाउँपालिकाको खोरिया, दर,