© 2023
काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। उनलाई बिहीबार हृदयघात भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । तत्कालै अस्पताल पुर्याए पनि शुक्रबार मध्यरात उनको निधन भएको थियो । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङ गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए। एक दशक चीनको प्रधानमन्त्री रहेका