© 2023
कञ्चनपुर। कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु आठ लाख २५ हजार सहयोग प्रदान गरेको छ । विद्यालयका प्रिन्सिपल श्यामसिंह मौनीका अनुसार विद्यालयले प्रधानमन्त्री राहत कोषमा रु सात लाख ५० हजार, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनमार्फत ५० हजार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालमार्फत रु २५