© 2023
काठमाडौं । नेपाली संगीत क्षेत्रका वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मानबाट सम्मान गरिएको छ । ‘नेसनल म्युजिक अवाडर्् २०८१ मा उनलाई सम्मान गरिएको हो । रेडियो कान्तिपुरले शनिबार गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको अवार्डस्मा १४ विधामा अवार्ड वितरणसँगै कन्सर्ट सम्पन्न भयो । चलचित्रका ३ सय ७५ र २

गण्डकी । नवौँ संस्करणको पोखरा स्पोट्र्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ