२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
लडाकुको बकपत्र: रसिया-युक्रेन युद्धभूमीबाट प्रचण्डलाई खुल्ला पत्र

प्रिय कमरेड रातो सलाम। रुस-युक्रेनविच ठ्याक्कै १,००३ दिन अघिदेखी सुरु उच्च प्रविधियुक्त आधुनिक युद्धको सयौं अग्रमोर्चामा ३८५ दिनदेखि सहभागी भएर दर्जनौं पटक मृत्युसँग लुकामारी खेल्दै आजसम्म सकुशल रहेको जानकारी गराउन पाउँदा मन निकै हलुका भएको महशुस गर्दैछु।त्यहाँ आफ्नो देशको संसदीय राजनीतिक मोर्चाको अन्त्यहिन लडाइँमा निरन्तर सक्रिय सहभागी तपाईं पनि सकुशल