१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि लामिछानेको कारागार बसाइः प्रशासनद्वारा सुविधा दाबी, छुट्टै शौचालय र…

रुपन्देही। रुपन्देही जिल्ला कारागारमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको कोठामा हालै झ्यालमा प्लाइउड हटाएर जाली राखिएको छ। प्रशासनले उनका लागि सुरक्षा र सुविधा सुनिश्चित गरेको दाबी गरे पनि कारागारमा जनसंख्या बढी भएकाले चुनौती अझै कायम छ। कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई अन्य कैदी–बन्दीसँग कुनै विभेद नगरिकन शौचालयसहित