© 2023
एजेन्सी । मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रिजको शेयर २० लाख करोड रुपैयाँको बजार पुँजीकरण लक्ष्य पार गर्ने पहिलो सूचीबद्ध भारतीय कम्पनी बनेको छ । मंगलबार बीएसईमा कम्पनीको स्टक १.८९ प्रतिशतले बढेर ५२ हप्ताको उच्च रु. २९५७.८० मा पुगेको छ । पछिल्लो दुई हप्तामा मात्रै शेयरको बजार मूल्य १ लाख