© 2023
चिनियाँ पुरुषले सन्तान जन्माउनैका लागि नेपाली युवतीहरूलाई विवाहका नाममा खरिद गर्ने र बच्चा जन्मेपछि हिंसा गर्ने गरेको पाइएको छ । तनहुँकी सस्मिता (परिवर्तित नाम) लाई १९ वर्षको उमेरमा विवाहको प्रस्ताव आयो । छिमेकी दिदी (सस्मिताले नाम खुलाउन नचाहेको) ले ल्याएका वर थिए— चिनियाँ नागरिक । चीनमा गएर विवाह गर्नेे, उतै सुखसुविधामा