• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo
रिकी पोन्टिङले दिल्ली क्यापिटल्सको प्रशिक्षक पदबाट राजीनामा दिए

एजेन्सी । रिकी पोन्टिङ अर्को सिजन दिल्ली क्यापिटल्सको प्रशिक्षक हुने छैनन् । उनी दिल्ली क्यापिटल्सबाट अलग भएका छन् । फ्रेन्चाइजले सामाजिक सञ्जालमा यो जानकारी दिएका हुन् । अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ विगत ७ वर्षदेखि दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक थिए । उनको कार्यकालमा दिल्ली क्यापिटल्स कहिल्यै च्याम्पियन बन्न सकेको छैन