© 2023
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो इन्स्टाग्रामबाट छोरी राहा कपूरको सबै तस्बिर हटाएकी छन् । यसमा आलियालेआफ्नी ३ वर्षकी छोरी राहाको प्राइभेसीको कारण सबै तस्बिर हटाएको बताएकी छन् । यस्तै, आलिया र रणवीरले मिडियालाई पनि राहाको तस्बिर नलिन अनुरोध गर्दै आएका छन् । यसअघि करीना कपूर खानले सैफ अली