२१ भाद्र २०८३, आईतवार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलियाले इन्स्टाग्रामबाट हटाइन् छोरी राहाको तस्बिर



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो इन्स्टाग्रामबाट छोरी राहा कपूरको सबै तस्बिर हटाएकी छन् ।

यसमा आलियालेआफ्नी ३ वर्षकी छोरी राहाको प्राइभेसीको कारण सबै तस्बिर हटाएको बताएकी छन् ।

यस्तै, आलिया र रणवीरले मिडियालाई पनि राहाको तस्बिर नलिन अनुरोध गर्दै आएका छन् ।

यसअघि करीना कपूर खानले सैफ अली खानमाथिहमलापछि छोराहरूको तस्बिर नलिन आग्रह गरेकाी थिईन् ।

आलिया र करीनाको यस निर्णयमा फ्यानहरू साथ दिइरहेका छन् ।